११ जेठ, ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा स्कारपियो दुर्घटना हुँदा ५ वर्षीय बालकको ज्यान गएको छ ।

बिहीबार बिहान करिब साढे ८ बजे गुम्बाछेउमा दुर्घटना हुँदा फुङलिङ ६ का सागर गुरुङका छोरा ५ वर्षीय अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते बालकको उपचारको लागि जिल्ला अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउन साथ चिकित्सकले बालकलाई मृत घोषणा गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!