याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति ताप्लेजुङको तस्रो जिल्ला अधिवेश विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा सम्पन्न भएको छ ।
अधिवेशनले आगमी २ बर्षका विरेन तवेवुङ लिम्बूलाई अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षद्धय किस्मत लिङखिम,मेलिना लिम्बू,सचिवमा शोभा सावदेन,सहसचिवद्धय प्रदिप तवेवुङ र सुजन अन्छङ्वो तथा कोषाध्यक्ष रस्मिता काङवा रहेको

कार्यसमिति चयन गरेको जिल्ला कार्यसमिति सल्लााकार लोकेश लङ्वा लिम्बूले जानकारी दिनुभयो ।
कार्यक्रम मञ्चका केन्द्रिय अध्यक्ष प्रज्ञा लिम्बूको प्रमुख अथित्यतामा सम्पन्न भएकोहो ।

लिम्बू समुदायका युवाहरुलाई सामाजिक रुपमा एकतावद्धरुपमा स्थापित गर्ने उदेश्ले स्थापना भएको मञ्चको प्रत्येक २ वर्षमा नेतृत्व परिवर्तन गर्ने प्रवाधान रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय