नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाएका छन् । उनले हाँडी घोप्टे जस्ताले देश चलाएको बताउँदै उनले आसन्न निर्वाचनमा सचेत रहन आग्रह गरे ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताए । ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ,’उनले भने,‘उनले विकास र निर्माण अभियानमा एमाले लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!