काठमाडाैं । चन्द्र ग्रहण नेपाल र भारतमा देखिन सुरु भएकाे छ ।

नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएकाे हाे ।

भारतकाे अरुणाचल प्रदेश कोलकाता, कोहिमा, पटना, पुरी, रांचीमा पूर्ण चन्द्र ग्रहण देखा परेको छ।

पूर्ण चन्द्र ग्रहण बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!