७ असार, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला भलिबल संघको सम्पन्न अधिवेशनले बिमल भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल भलिबल संघको निर्देशन बमोजिम ताप्लेजुङमा मंगलबार सम्पन्न अधिवेशनले भण्डारी सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा प्रेमाहित लिम्बू, महासचिवमा अशोक आङबुहाङ निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमिती सदस्यमा गिरीराज श्रेष्ठ, दुर्गाराज लिम्बू, दावा नुपू शेर्पा, दिलेन्द्र राई र दिलु फुरुम्बो रहेकाछन् । अव कोषाध्यक्ष सहित ५ जना मनोनीत हुनेछन् । जसमा दुई सदस्य जिल्ला खेलकुद विकास समितिले मनोनीत गर्नेछ भने अन्य कार्यसमितिले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!