ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुमा भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

मृत्यु हुनेमा ६७ बर्षिय जयप्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वृद्धको बाख्रा चराउने क्रममा भीरबाट लडेर निधन भएको हो । घटनाका विषयमा अुनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!