६ बैशाख, ताप्लेजुङ । फुङलिङ नगरपालिकाका नवनिर्वाचित प्रमुुख अमीर मादेनले आज पदभार ग्रहण गर्नुभएको छ ।
नगर कार्यपालिकाको कार्यालयमा आज उहाँले एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएकोहो । पदभार ग्रहण गर्दै मादेनले सवै वडामा निर्वाचित जनप्रतिनिधि,कर्मचारी लागयतको साथ र सहयोगले आफ्नो समृद्ध र सुसाशनमय नगर वनाउने योजना सफल हुने वताउनुभयो ।
साथै सवैले जनताको गुनाँसो र जनभावना बुझेर कार्य गर्नु पर्ने बताउनुभयो ।
साथै मादेनले प्रत्येक वडाका सडक स्थरोन्न्ती,सैक्षिक क्षैत्र सुधारको काम र धार्मीक तिर्थस्थल पाथीभराको स्थरोन्न्ती र प्रवद्धद्धन गर्ने
आफ्नो पहिलो काम रहने वताउनुभएको छ ।
त्यस लगत्तै मादेनले फुङलिङ नगरपालिक भित्रका ११ वटै वडाका जन प्रतिनिधिहरुलाई सफथ गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!