२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका हाङ्गाम २ हजार ८६९ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका केदारजंग चोङ्वाङ ९९ मतले पराजित हुुनुभएको छ । चोङ्वाङले २ हजार ७७० मत प्राप्त गर्नुभएको छ । यता उपाध्यक्षमा नेकपा एकिकृत समाजबादीका दुर्गा प्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ २ हजार ५९८ मत सहित बिजयी हुनुभएको हो । चोङ्वाङका निकटतम प्रतिद्धन्दी दावा छिरिङ शेर्पा ९०१ मतले पछि पर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!