ताप्लेजुङको फुङलङि नगरपालिका वडा नं २ मा नेकपा एकिकृत समाजवादी पाटी मोहन न्यौपाने विजयी बनेका छन् । गठबन्धन तर्फबाट उम्मेदार बन्नु भएको न्यौपानेले ३ सय ७६ मत ल्याएर वजियी बन्नु भएको हो । उहाको नकिटतम प्रतद्धिन्द्धी नेकपा एमालेका तुलसी पौडेलले २ सय ६७ मत प्राप्त गर्नु भएको छ । चार सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।







