२९ बैशाख, ताप्लेजुङ । भोलि बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखी आज साझ ८ बजेबाट घरबाट बाहिर निस्कनेलाइ कारबाही गरिने जिल्ला प्रशासन कार्यलय ताप्लेजुङ ले जनाएको छ।
अति आवश्यक परे सुरक्षा निकायलाई जानकारी दिएर मात्र निस्कन स्थानीयलाई आग्रह समेत गरिएको जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ।
हेर्नुहोस सूचना :








