१० चैत्र,ताप्लेजुङ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)काे केन्द्रिय सदस्यमा ताप्लेजुङका दिनेश भट्टराई निर्वाचित भएका छन् ।

प्याब्सनको १५ अौ महाधिवेशनबाट प्रदेश न. १ भुगोल तर्फबाट सदस्य पदमा निर्वाचित भएको प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलले जानकारी दिए ।

भट्टराई जिल्ला प्याब्सन ताप्लेजुङका प्रमुख सल्लाहकार समेत थिए । भट्टराई १ जिल्ला कोषाध्यक्ष,उपाध्यक्ष हुँदै अध्यक्ष समेत भइसकेका छन् । यस्तै ताप्लेजुङबाट बिगतमा काजीमान पालुङ्वा र युबराज गिरी केन्द्रिय सदस्य बनिसकेको सिग्देलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!