५ चैत,ताप्लेजुङ। जिल्ला अस्पताल ताप्लेजुङमा पसेको भालुको उद्धार गरि छाडिएको केही दिन पछि पुन फुङलिङ २ मा भालु फेला परेको छ । शनिबार साँझ फुङलिङ नगरपालिका २ तारिबुङमा अलँैचीबारीमा सोतर सोर्ने क्रममा भालु भेटिएको स्थानीयले बताएका छन् ।

स्थानीय मदन गुरुङले भालुलाई देखेपछि छिमेकीलाई खबर गरेर हेर्न जाँदा बसिरहेको र फोटो खिच्न लाग्दा झम्टेको बताइएको छ । भालु बसिरहेको देखेपछि स्थानीयले कुकुरलाई लिएर हेर्न गएको थिए । भालुले कुकुरलाई समेत झम्टेर भागेको बताइएको छ । भालु सोही स्थान आसपासमा हुनसक्ने सम्भावना भएकाले स्थानीयलाई सचेत भएर बस्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!