१८ माघ, काठमाडौं । चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।

© 2025, All right reserved to KanchanjunghaNews
Made with ❤️ By Gorkhaly Labs