११ फाल्गुण, ताप्लेजुङ । ताप्लेजुङमा आज यथास्थितिमा एम सि सि पारित गर्ने कि नगर्ने भन्ने बिषयमा सडक जनमत संग्रह गरिएको छ।

वाईसीएल नेपाल र अखिल क्रान्तिकारी ताप्लेजुङले गरेको उक्त सडक जनमत संग्रहमा जम्मा मतदाता २०६ रहेको थियो। जसमा पारित नगर्ने भन्ने पक्षमा १८७ जना पारित गर्ने भन्ने पक्षमा ११जना रहेको आयोजकले जनाएको छ।

त्यस्तै बदर मत भने ८ रहेको बताइएको छ।







