नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा २ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्विरोध निर्वाचित भएका छन् । रमेश रिजाल र आनन्द प्रसाद ढुङ्गाना प्रदेश २ को कोटाबाट निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित भएका रिजालले आफुलाई निर्वाचित गर्न उम्मेदवारी फिर्ता लिएर सहयोग गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि सहमति सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!