३ असोज, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको बिरेन्द्र चौक स्थित नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र नेपाल विद्यार्थी संघ पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङ इकाई समितिद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति ताप्लेजुङ र नेपाल विद्यार्थी संघ पाथीभरा बहुमुखी क्याम्पस इकाई समितिद्वारा आइतबार साँझ ६ : ३० बजे संविधान दिवसको उपलक्ष्यमा दीप प्रज्वलन गरेको हो ।

आयोजित दीप प्रज्वलन कार्यक्रममा पुर्व मन्त्री मणि लामा नेपाली काङ्ग्रेसका जिल्ला कार्य समितिका पुर्व सचिव गजेन्द्र तुम्याहाङ,तरुण दलका अध्यक्ष खगेनसिङ हाङगाम नेबि संघ पुर्व सभापति डम्बर हाङगाम ने.बि.संघ सभापति बिश्वराज नाल्बो जिल्लाका पदाधिकारी ,नेपाली काङ्ग्रेस नगर कार्य समितिका पदाधिकारी ,वाड अध्यक्षहरु, नेपाली काङ्ग्रेसका शुभचिन्तक लगायतका ने.वि.संघका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!