काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको भएको बताएका छन् ।

आफ्नो पार्टी फुटाउने षडयन्त्रमा सभामुख अग्निप्रसाद सापकोटा प्रत्यक्ष संलग्न भएको भन्दै एमालेले आइतबार पनि प्रतिनिधिसभा बैठक पनि चल्न दिएन ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई सञ्चारकर्मीहरुले संसद बैठक कहिले सुचारु हुन्छ ? भनेर सोधेका थिए । जवाफमा देउवाले भने, ‘ओलीजीलाई सोध्नू’ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!