असार १५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।


एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेनि ११ बजेर २० मिनेटसम्म छलफल गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!