प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग छलफल गरेका छन्। सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्न नेताहरुसँग छलफल गरेका छन् ।

ओलीले यस अघि पदमुक्त भएका मन्त्रीहरुलाई गाडी नछोड्न र क्वार्टर नछोड्न भनेका बुझिएको छ । सोही बमोजिम कुनै पनि पदमुक्त भएका मन्त्रीले क्वार्टर छाडेका छैनन् भने गाडी समेत प्रयोग गरीरहेका छन् ।

सर्वोच्चले नयाँ मन्त्रीको पद खारेज गरिदिएसँगै प्रधानमन्त्री सहित पाँच जना मात्रै मन्त्री अहिले रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!