विराटनगर । प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई तीर्थ घुमाउने योजना अघि सारेको छ । बजेटमार्फत प्रदेशेल ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम अघि सारेको हो ।

सरकारले ज्येष्ठ नागरिकको उपचार दन्त उपहारलगायत कार्यक्रम सञ्चालनका लागि २१ करोड २७ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!