३० जेठ, ताप्लेजुङ।
जिल्ला अस्पताल ताप्लेजुङमा आज गरिएको एण्टिजेन परिक्षणबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२० जनामा गरिएको परिक्षणमा १ पुरुष र ४ महिलासहित ५ जना नयाँ सङ्क्रमित थपिएको जिल्ला अस्पताल ताप्लेजुङका निमित्त सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले कन्चनजङ्घा न्युजलाई जानकारी दिनुभएको छ।

बिगतको तुलनामा सन्क्रमितको संख्या केही कमि भए पनि आम नागरिकले सजकता भने अपनाउनु पर्ने देखिन्छ।







