काठमाडौँ: आगामी भदौ ७ मा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेका लागि सरेको छ ।शनिबार कांग्रेसका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ ७ गतेदेखि १० गते सम्मका लागि महाधिवेशन तोकिएको थियो ।शनिबारको निर्णयलाई असार ३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने नेता अर्जुन नरसिंह केसीले बताएका छन् ।महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शनिबारका लागि शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!