२२ जेठ, ताप्लेजुङ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – ५ थुकिमा क्षेत्रको त्रिभुवन माध्यमिक बिद्यालयलाई केन्द्र बनाएर आज गरेको एण्टिजेन परिक्षणबाट ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३२ जनामा गरिएको परिक्षणमा ४ पुरुष र २ महिलासहित ६ जना नयाँ सङ्क्रमित थपिएको वाड न.-५ का वाड अध्यक्ष जय बहादुर खड्काले कन्चनजङ्घा न्युजलाई जानकारी दिनुभएको छ।

महामारीको रुपमा फैलदै गएको कोभिड -१९ प्रति सबै जना सचेत रहन समेत आग्रह गरिएको खड्काले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!