२१ जेठ, ताप्लेजुङ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाले बहानन्दे क्षेत्रको मेवाराजा आधारभूत बिद्यालयलाइ केन्द्र बनाएर आज गरेको एण्टिजेन परिक्षणबाट ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४३ जनामा गरिएको परिक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् । त्यस्तै फलोअपमा रहेका ५ जनामा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

नयाँ ४३ जना र फलोअपका ५ जना गरेर ४८ जनाको एन्टिजेन परिक्षण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!