१९ जेठ, ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकाले उद्योग बाणिज्य संघमा आज गरेको एण्टिजेन परिक्षणबाट ८ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सिकैचाका ४ र फुङ्लिङका ४ जना रहेकाछन । यस्तै २० जना संक्रमणमुक्त भएकाछन । फलोअपमा रहेका २२ मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । २ जनाको भने पुन पोजेटिभ आएको छ ।







