ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । यस अघि तेश्रो पटक थप गरिएको अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले फेरी अवधि थप गर्दै जेठ २४ गते सम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

यस अघि तेश्रो पटक जेठ १७ गते सम्मका लागि निषेधाज्ञाको अवधि थप भएको थियो । संक्रमणको अवस्था सामान्य तर्फ नफर्किएकाले यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाईएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा अनावस्यक हिडडुल नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!