युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्न सरकारले परियोजना धितो राखी १ प्रतिशत ब्याजमा रु २५ लाख सम्म बिउ पूँजी कर्जा उपलब्ध गराउने भएको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप व्यवसायको दर्ता नवीकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिएको छ । यसका लागि रु एक अर्बको च्यालेन्ज फन्ड स्थापना पनि गरिएको पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!