ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङस्थित राजेश्वरी आधारभूत बिद्यालयका शिक्षक देवनारायण चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

सिराहा जिल्ला घर भएका चौधरीको बिराटनगरमा उपचारका क्रममा निधन भएको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ वडाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो ।

चौधरी गत २ बर्ष अघि देखि राजेश्वरी आधारभूत बिद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत रहनु भएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । eujyalopost

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!