ताप्लेजुङ जिल्लाका निर्माण व्यावसायिहरुले जिल्ला अस्पतालमा २०० थान किट सहयोग गरेक छ्न । जिल्लाका ८ निमार्ण व्यावसायिहरुले १ लाख ८० हजार मुल्य बराबरको कोरोना परिक्षणमा आवश्यक पर्ने एन्टिजेन किट २ सय थान जिल्ला अस्पताललाइ हस्तान्तरण गरेका हुन ।

सेवालुङ निर्माण प्रालिका म्यानेजिङ डाइरेक्टर जस बहदुर लिम्बु बाट ३५ हजार, हिमालय कन्स्ट्रक्सनका प्रोपाइटर ईन्द्र केदेम बाट २५ हजार, पोमु कन्स्ट्रक्सनका प्रोप्राईटर दिपेन पोमुबाट २० हजार, नेचालि राइ कान्छा कन्स्ट्रक्सनका प्रोप्राइटर बिश्वराज राईबाट २० हजार,पहाडी निर्माण सेवाका प्रोप्राईटर मंगलसिं सांवाबाट २० हजार, कान्छा लावति कन्स्ट्रक्सनका ज्ञानेन्द्र लावतिबाट २० हजार, कन्चंनजंघा निर्माणा सेवाका प्रो. बिनोद भारति, बिकास हाङ्गाम, गजेन्द्र केदेम, बिशाल गुरुङबाट २० हजार र डेबिड कन्स्ट्रक्सनका गणेश खाति, राजकुमार खिम्दिङ र बिश्वास खिम्दिङबाट २० हजार गरि जम्मा १ लाख ८० हजार मुल्य बराबरको किट बितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!