काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको अगुवाइमा संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरिएको छ ।

त्यसका लाग नेकपा माओवादी केन्द्रले पत्र तयार पारेर कांग्रेस संसदीय दलको कार्यालयमा पुगेको छ ।

अहिले त्यहाँ तीन दलका नेताहरुको बैठक बसरिहेको छ भने उता नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा छ । सो समूहले पनि पत्र तयार गरिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!