४ जेठ, ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा थप ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ४८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा ९ जनामा संक्रमण देखिएको हो । उनिहरु सबैको पिसिआर परिक्षण भएको थियो ।

यस अघि उक्त गाउँपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले थपिएका ९ जना सहित मेरिङदेनमा संक्रमितको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!