२८ चैत्र, ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाका पुराना र एक समयका चर्चित कम्युनिस्ट नेता नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सल्लाहकार डिल्ली प्रसाईको शनिबार निधन भएको छ।
आकस्मिक बिरामी भइ उपचार गर्न जाने क्रममा बाटैमा निधन भएको हो।
तात्कालिन पन्चायती ब्याबस्थाले पटकपटक जेल हाले पनि निरन्तर नडगमगाउने एक साहसी योद्धाका रुपमा उहाँ चिनिनु भएको थियो। उहाँको पार्थिव शरीरलाई आजै झापाको माइ नदिमा अन्त्योस्टी गर्ने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!