-तरुण भारती

२० भाद्र, ताप्लेजुङ । ताप्लेजुङमा जारी `ताप्लेजुङ गोल्डकप´ मा आज बुधबार भएको फाइनल खेलमा जुट विकास फुटबल एकेडेमी ईटहरीलाई रेडहर्स फुटबल ल्कव इलामले १-० गोलको अन्तरले हराउँदै उपाधि चुमेको छ।

प्रतियोगिताको बिजेता इलामले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता इटहरीले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष गुरङले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!