४ चैत्र ताप्लेजुङ । स्ववियु निर्वाचन स्थगन सहितको माग राख्दै दुई बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरे पनि ताप्लेजुङ स्थित पाथीभरा बहुमुखी क्याम्पस प्रशासनले चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु निर्वाचन हुने बताएको छ।
निर्वाचनका सम्पुर्ण गतिविधि समेत पुर्ण तयारी गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ।








