२ मङ्सिर, ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. २ स्थित याङ्लिजुङ मतदान केन्द्र नजिक आज बिहान बिस्पोटक बस्तु फेला परेको छ।

मतदान केन्द्र नजिक रहेको बासको झ्याङभित्र रहेको उक्त बिस्पोटक बस्तुमा मोबाइल समेत फिटिङ गरेर राखेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। बिस्पोटक बस्तुलाइ नेपाली सेनाले डिस्पोज गरेको हो।

बिस्पोटक बस्तु कस्ले र किन राख्यो भन्ने बिषयमा अनुसन्धान भइ रहेको प्रहरी प्रमुख कैलास राइले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!