७ असोज, ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङले सार्वजनिक बिदा दिने तय गरेको छ।

नगरपालिकाले एक सूचना निकाल्दै आइतबार एक दिनको लागि नगरभित्र सार्वजनिक बिदा दिने तयारी गरिएको हो।

पाथीभरा म्याराथन तथा पर्यटनको महोत्सवको अवसरमा अन्तरपालिका स्तरीय मेयर कप भलिबल संचालन गर्ने भएको हुँदा आफ्ना वाडहरु भित्र सार्वजनिक बिदा हुने सूचनामा बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!