७ श्रावण, ताप्लेजुङ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वर प्रसाद कोईरालको ४० औं स्मृती दिवश शुक्रवार देशैभरी विभिन्न कार्यक्रम आयोजना गरि मनाईदै छ । यता ताप्लेजुङमा पनि नेपाल विधार्थी संघले जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

अस्पतालमा रहेका २२ जना विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल विधार्थी संघ ताप्लेजुङ जिल्ला सदस्य लोकेश लिम्बूले जानकारी दिनुभयो ।

फलफुल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश पोख्रेल, नेपाली कांग्रेस पार्टी सभापती गजेन्द्र तुम्याहाङ नेविसंघमा अवद्ध विधार्थी , लगायत पार्टीका तथा कार्यकर्ता,सञ्चारकर्मी लगायतकोको उपस्थीती रहको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!