२२ जेठ, ताप्लेजुङ। `पृथ्वीको संरक्षण:दिगो मैत्रीपुर्ण जीवनयापन´ भन्ने नाराका साथ नेपाल विद्यार्थी संघ ताप्लेजुङले वृक्षरोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरेर मनाएको छ ।

जुन ५ अर्थात विश्व बातावरण दिवसको अवसरमा आज ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपि विश्व वातावरण दिवस मनाएको नेपाल विद्यार्थी संघ ताप्लेजुङका जिल्ला सदस्य लोकेस लङ्वाले जानकारी दिनुभएको छ।

कार्यक्रममा ने•वि•संघ केन्द्रीय अध्यक्ष श्री दुजाङ शेर्पाकोको प्रमूख आतिथ्य साथै नेपाली काङ्ग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ लगायतका जिल्ला स्तरीय नेता तथा विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको लङ्वाले बाताउनु भएको हो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!