२२ जेठ, ताप्लेजुङ । विश्व वातावरण दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका -३, हेलिप्याडमा रहेको तमोर अङ्ग्रेजी स्कुलले सानो पाथीभरा मन्दिर क्षेत्रमा बृक्षरोपणको साथै सरसफाइ गरेको छ ।

जुन ५ अर्थात विश्व बातावरण दिवसको अवसरमा आइतबार फुनपा -३ स्थित सानो पाथीभरा मन्दिर परिसरमा बृक्षरोपण गरिएको बिद्यालयले जानकारी दिएको छ ।

दिवसका अवसरमा मन्दिर परिसरमा ३५ विद्यार्थी २ वनस्पतिजन्य बिरुवा रोपिएको हो । बिद्यालयका अनुसार रुद्राक्ष , सल्ला र निम लगायतका बिरुवा बृक्षरोपण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!