ताप्लेजुङमा विभिन्न स्थानीय तहको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म १९ वडाध्यक्ष निर्वाचित भएका छन् । कुन तहमा को निर्वाचित?
    फुङ्लिङ नगरपालिका
    वडा नं १ रुद्र मादेन(नेपाली काँग्रेस)
    वडा नं १० फुरुम्बु सुरेश नुगो लिम्बू(नेकपा माओवादी केन्द्र)
    वडा नं ११ फावाखोला योगेश भट्टराई(नेकपा माओवादी केन्द्र)

    फक्ताङ्लुङ गाउँपालिका
    वडा नं १ सावादिन यज्ञ लिम्बू(नेकपा माओवादी केन्द्र)
    वडा नं २ खेजेनिम,भूपेन्द्र चौंलागाई( नेकपा माओवादी केन्द)

    पाथीभरा याङ्वरक गाउँपालिका
    वडा नं १ नाङखोल्याङ दिलकुमार सुनुवार(नेकपा एमाले)

    सिदिङ्वा गाउँपालिका
    वडा नं १ कालिखोला गोपाल बाँनिया(नेकपा एमाले)
    वडा नं ७ सुरुम्खिम लक्षुमन तामाङ(नेपाली काँग्रेस)

    मेरिङदेन गाउँपालिका
    वडा नं १ थिङ्लाबु सबिनकुमार (नेकपा एमाले)
    वडा नं ५ थुकिमा जसमान केदेम(नेकपा एमाले)
    वडा नं ६ नाल्बु मनोजकुमार तुम्बाहाम्फे(नेकपा एमाले)

    आठराइ त्रिबेणी गाउँपालिका
    वडा नं ५ चाँगे ललित राई(नेकपा माओवादी केन्द्र)
    वडा नं ४ चाँगे अर्जुन आङबुहाङ(नेकपा एमाले)

    सिरिजङ्गा गाउँपालिका
    वडा नं १ सिनाम सिहंबहादुर इवारम(नेकपा एमाले)
    वडा नं ८ याम्फुदिन कृष्णकुमार गुरुङ(नेपाली काँग्रेस)

    मैवाखोला गाउँपालिका
    वडा नं ५ फाकुम्बा केशरकुमार लिम्बू(नेकपा माओवादी केन्द्र)
    वडा नं ६ फाकुम्बा राजुमान थोप्रा(नेकपा एमाले)

    मिक्वाखोला
    वडा नं १ खोक्लिङ राम फेम्सोहाङ लिम्बू(नेकपा एमाले)
    वडा नं २ खोक्लिङ झरेन्द्रप्रसाद थापा(नेकपा एमाले

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!