इलामको देउमाई नगरपालिकामा झडप भएको छ । झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर भएको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको थियो ।

बिबादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ ।

केही म्यादी प्रहरी घाइते भएको छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् । थप बिबरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!