२९ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङमा एक युवक मृत भेटिएकाछन् । खोक्लिङको दुम्जा भन्ने स्थानमा मृत भेटिएएका हुन् । दोभानबाट खोक्लिङ जाने क्रममा गएराति लडेर निधन भएको हुन सक्ने स्थानीयको प्रारम्भिक अनुमान रहेको छ । निधन हुनेमा करिब २५ वर्षीय एक युवक रहेका छन् ।

घटनाको जानकारी प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक कुशाराम कार्कीले जानकारी दिनुभयो ।

जिल्लाबाट पनि थप टोली परिचालन गरिएको उहाँको भनाई छ । विस्तृत विवरण प्राप्त हुन बाँकी ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!