एक नम्बर प्रदेशका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकास हाङ्गामले सुरक्षित आप्रवासन परियोजना अन्र्तगत आप्रवासी श्रोत केन्द्रको निरिक्षण गर्नुभएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने उद्धेश्यले सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्र्तगत जिल्ला प्रशासन कार्यालय हाताभित्र रहेको श्रोत केन्द्रको आईतबार मन्त्री हाङ्गामले निरिक्षण गर्नुभएको हो ।







