१२ फाल्गुन, ताप्लेजुङ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आज एमसीसी विरोधमा प्रदर्शन गरिएको छ ।

वाईसीएल नेपाल र अखिल क्रान्तिकारी ताप्लेजुङले सयुक्त आयोजनामा भएको उक्त एमसिसि बिरुद्धको आवाजमा बजार परिक्रमा गरि बिरेन्द्रचोकमा कोण सभामा परिणत भएको थियो ।

एमसीसीविरुद्ध नाराबाजीमा उनीहरुले सरकारको विरुद्धमा नारा पनि लगाएका थिए ।

आजदेखि प्रतिनिधिसभामा एमसीसीको बारेमा छलफल सुरु हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!