
नेपालको चर्चित रियालीटी सो द भाईस अफ नेपाल सिजन ३ मा विजय लामा प्रतिस्प्रधीका रुपमा देखीएका छन । सांझ परेपछी नी ल ैलै बोलको गितमा उनलाई अचनाक रियालीटी सो मा प्रतिस्प्रधीका रुपमा देख्दा दर्शकहरु थप उत्साहित बनेका छन ।
यहि आउने हप्ता सर्वाजनीक गरिने ईपिसोडमा उनको गायकी देख्न पाईने भएको हो । विजय लामा चलचित्रका नायक हुन् । उनले विभीन्न नेपाली नेपाली फिल्ममा अभिनय गरेका छन । उनी पेशाले विमान चालक हुन ्। उनलाई गायकका रूपमा पनि चिनिन्छ ।
विभीन्न क्याप्टेन विजय लामाको यो उपस्थितीले अफ नेपाल सिजन ३ का दर्शकहरुलाई भिन्न र रोचक समेत बनाउने पक्का छ । द भाईस अफ नेपालको च्यानलमा अपलोड गरिएको भिडीयोमा उनी ब्लाईन्ड अडिसनबाट छानीएका छन ।
उनका लागी ३ ओटा कुर्षि घुमेको छ भने को कस्ले कुर्षि घुमाए र कस्को कोचमा छन भन्ने कुरालाई भने गोप्य राखिएको छ । https://youtu.be/pesc0sB4jXk