२८ चैत्र, ताप्लेजुङ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड नंं ७ स्थित नर्सरी भिरमा आगलागी भईरहेको छ ।

मध्यान्न करिव १२ः ३० बजेबाट आगलागी सुरु भएको स्थानियले बताएका छन्। यस आगलागीबाट त्यस ठाउँमा भएका घरहरु समेत जोखिमा रहेका छन् ।

आगो नियन्त्रणको लागि स्थानिय, नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली आगलागी स्थल मै रहेका छन् ।

आगलागी

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय