काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ ।
प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।
प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ ।

© 2025, All right reserved to KanchanjunghaNews
Made with ❤️ By Gorkhaly Labs