२५ फागुन, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम स्थित जनकल्याण स्टेशनरी सञ्चालक भोमादेबी पोखरेल (भट्टराई) ले आफ्नो जन्म दिनका अवसरमा सुस्त श्रवण भएका स्कुले बालबालिकालाई कपडा र स्टेशनरीका सामाग्री वितरण गर्नुभएको छ ।

आज परेको जन्म दिनका अवसरमा फुङलिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभुत विद्यालयका २५ जना बालबालिकालाई न्यानो कपडा र स्टेशनरीका सामान वितरण गर्नुभएको हो ।

जन्म दिनका अवसरमा सामाजिक कार्य गर्दै आउनुभएकि भट्टराईले फरक क्षमता भएका बालबालिकालाई सानो भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले कपडा र स्टेशनरीका सामाग्री वितरण गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय