२३ पुस,ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङकी एक महिला तमोर नदीमा हाम फालेर वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा २७ वर्षिय संगिता घतानी छिन् ।

फुङलिङ नगरपालिका–२ स्थित हान्द्रुङ भेनियरमा कार्यरत संगिता बुधबार दिउँसोबाट वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भेनियर रहेको स्थानबाट पाँच सय मिटर टाढा किनारमा आफूले लगाएको चप्पल फुकालेर नदीमा हाम फालेको प्रहरीले जनाएको छ । दिउँसो उनको शवलाई दोभानस्थित पुल मुनी दहमा बग्दै गरेको अवस्थामा देखेका थिए । त्यसपछि प्रहरीले खोजि सुरु भरेपनि हालसम्म फेला पारेको छैन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय